आद्य

Romanized: aadya, aady, ady, adya

पहिले भएको; पहिलेको; पहिलो; प्रारम्भिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पहिले भएको; पहिलेको; पहिलो; प्रारम्भिक ।
२.
मुख्य; प्रमुख; प्रधान।

सम्बन्धित शब्दहरू