आद्या
Romanized: aadyaa, aadya, adyaa, aady
आदिशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आदिशक्ति।
२.
दशमहाविद्याहरूमा पहिलो महाविद्या।
३.
प्रतिपदा तिथि।