आद्याक्षर

Romanized: aadyaakshara, aadyaakshar, aadyakshara, adyaakshara

पहिलो अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिलो अक्षर।
२.
कुनै शब्द वा नामको सङ्क्षेप जनाउनलाई लेखिने शब्द वा नामको पहिलो अक्षर (जस्तै- नेपाल प्रज्ञा-प्रतिष्ठान = ने. प्र. प्र., कृपया उता पल्टाउनुहोस् = कृ. उ. प., इत्यादि = इ.)।

सम्बन्धित शब्दहरू