दलाक्षर

Romanized: dalaakshara, dalaakshar, dalakshara, dalaaksara

हठयोगका अनुसार उक्त दलहरूमा अङ्कित अक्षर। (यस्ता दल मूलतः सात चक्रमा एक हजार पचास हुन्छन् र तिनमा रहने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हठयोगका अनुसार उक्त दलहरूमा अङ्कित अक्षर। (यस्ता दल मूलतः सात चक्रमा एक हजार पचास हुन्छन् र तिनमा रहने अक्षरहरू हुन् : - (१) मूलाधार- व, श, ष, स, (२) स्वाधिष्ठान- ब, भ, म, य, र, ल, (३) मणिपूर- ड, ढ, ण, त, थ, द, ध, न, प, फ, (४) अनाहत क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, (५) विशुद्ध- अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः, (६) आज्ञा ह, क्ष, (७) सहस्रदल- सबै अक्षरहरू।)

सम्बन्धित शब्दहरू