दग्धाक्षर

Romanized: dagdhaakshara, dagdhaakshar, dagdhakshara, dagdhaaksara

छन्दशास्त्रअनुसार कविता रचनामा अशुभ मानिने झ, भ, र, ष, ह पाँच अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छन्दशास्त्रअनुसार कविता रचनामा अशुभ मानिने झ, भ, र, ष, ह पाँच अक्षर।

सम्बन्धित शब्दहरू