एकाक्षर

Romanized: ekaakshara, ekaakshar, ekakshara, ekaaksara

एउटा मात्र अक्षर भएको; एकाक्षरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एउटा मात्र अक्षर भएको; एकाक्षरी।
२.
(नाम) एक अक्षर मात्र भएको मन्त्र; एकाक्षरी मन्त्र।

सम्बन्धित शब्दहरू