एकाघर
Romanized: ekaaghara, ekaaghar, ekaghar, ekaghara
भिन्न नभएको परिवार; अंशबन्डा भई तेरोमेरो नभएको परिवार; मानु नछुट्टिएको परिवार, सगोलमा बसेको परिवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भिन्न नभएको परिवार; अंशबन्डा भई तेरोमेरो नभएको परिवार; मानु नछुट्टिएको परिवार, सगोलमा बसेको परिवार।
२.
सगोलमा बसेका परिवारको घर; साझा घर।