एकाक्षरी
Romanized: ekaakshari, ekakshari, ekaaksari, ekaaksharee
एउटा अक्षर मात्र भएको (मन्त्र; कोश आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटा अक्षर मात्र भएको (मन्त्र; कोश आदि)।
२.
एक अक्षरबाट मात्र बनेको (शब्द)।