साक्षर
Romanized: saakshara, saakshar, sakshara, saaksara
अक्षर चिनेको वा जानेको; लिपि चिनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अक्षर चिनेको वा जानेको; लिपि चिनेको।
२.
अलिअलि लेखपढ गर्न सक्ने; अल्पशिक्षित।