साक्खै
Romanized: saakkhai, shaakkhai, shakkhai, sakkhai
एउटै आमाबाट जन्मेको; सहोदर; खास आफ्नो (नाता)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत साक्षात्]
१.
एउटै आमाबाट जन्मेको; सहोदर; खास आफ्नो (नाता)।
२.
निकटतम (नातागोता)।