साक्षी
Romanized: saakshi, sakshi, saaksi, saakshee
राम्रो वा नराम्रो कुनै घटना आफ्नो आँखाले देख्ने व्यक्ति; घटनास्थलमा स्थित भएको व्यक्ति; साछी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो वा नराम्रो कुनै घटना आफ्नो आँखाले देख्ने व्यक्ति; घटनास्थलमा स्थित भएको व्यक्ति; साछी।
२.
कुनै झगडा, विवाद वा अन्य घटना घट्दा घटनास्थलमा उपस्थित भएको र आफैंले प्रत्यक्ष देखेसुनेका कुराको बयान गर्ने व्यक्ति; देखी जान्ने वा सुनी जान्ने; गवाह; साक्ष्य।
३.
सरकारी अड्डामा कामकाज हेर्ने व्यक्ति।