अन्तःसाक्षी

Romanized: antahsaakshi, antahsakshi, antahsaaksi, antasaakshi

भित्री हृदयका कुराहरूको साछी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भित्री हृदयका कुराहरूको साछी।
२.
अन्तर्यामी; परमात्मा।
३.
(विशेषण) मनमा खेल्ने असल र खराब दुवै थरी भावना, विचार आदिको साछी भएर रहेको।

सम्बन्धित शब्दहरू