अग्निसाक्षी

Romanized: agnisaakshi, agnisakshi, agnisaaksi, agnisaakshee

अग्निलाई साक्षी राखी गरिएको कर्म, विवाह आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अग्निलाई साक्षी राखी गरिएको कर्म, विवाह आदि।

सम्बन्धित शब्दहरू