आत्मसाक्षी
Romanized: aatmasaakshi, aatmasakshi, atmasaakshi, aatmasaaksi
आफू नै साक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आत्म+साक्षी]
१.
आफू नै साक्षी।
२.
जीवहरूका प्रत्येक क्रियाकलाप र मनोवृत्तिको ज्ञाता; परमात्मा।