आत्मसाक्षात्कार

Romanized: aatmasaakshaatkaara, aatmasaakshaatkaar, aatmasaakshaatkara, aatmasaakshatkaara

आत्मज्ञान; शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध;तत्त्वज्ञान; मनभित्र आफैले आफै को हुँ भनेर चिन्ने भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आत्मज्ञान; शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध;तत्त्वज्ञान; मनभित्र आफैले आफै को हुँ भनेर चिन्ने भाव।

सम्बन्धित शब्दहरू