आत्मसंस्कार
Romanized: aatmasamskaara, aatmasanskaara, aatmasamskaar, aatmasamskara
आत्मशुद्धि; आत्माको शुद्धि;आत्मालाई संस्कारित गर्ने काम; चित्तशुद्धि;आत्मालाई संस्कारपूर्ण र स्वच्छ राख्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आत्मशुद्धि; आत्माको शुद्धि;आत्मालाई संस्कारित गर्ने काम; चित्तशुद्धि;आत्मालाई संस्कारपूर्ण र स्वच्छ राख्ने कार्य।