असंस्कृत

Romanized: asamskrita, asanskrita, asamskrit, asanskrit

संस्कार वा सुधार नभएको; अपरिमार्जित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
संस्कार वा सुधार नभएको; अपरिमार्जित।
२.
धर्मशास्त्रका अनुसार संस्कार (मुण्डन, व्रतबन्ध आदि) नभएको; व्रात्य।
३.
असभ्य; अशिष्ट ।
४.
व्याकरणको नियममा नमिलेको।
५.
(नाम) अशुद्ध शब्द; अपशब्द।
६.
संस्कृतभिन्न भाषा।

सम्बन्धित शब्दहरू