अपसंस्कृति
Romanized: apasamskriti, apasanskriti, apasangskriti, apasamshkriti
अपसंस्कृति (apasamskriti) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अपसंस्कृति(१)
(नाम [संस्कृत अप+संस्कृति])
1.
खराब संस्कृति; विकृत संस्कृति; कुसंस्कार।
अपसंस्कृति(२)
(नाम [संस्कृत])
1.
आफ्नो समाजद्वारा स्वीकृत सांस्कृतिक मूल्यमान्यताका विपरीत आचरण र व्यवहार।