च्युतसंस्कृति
Romanized: chyutasamskriti, chyutasanskriti, chyutasangskriti, chyutasamshkriti
व्याकरणले प्रमाणित नगरेका अशुद्ध शब्दहरूको प्रयोग गर्दा र साहित्यिक मान्यताका विरुद्ध पदहरूको व्यवहार गर्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्याकरणले प्रमाणित नगरेका अशुद्ध शब्दहरूको प्रयोग गर्दा र साहित्यिक मान्यताका विरुद्ध पदहरूको व्यवहार गर्दा हुन जाने एक दोष।