सुसंस्कृत
Romanized: susamskrita, susanskrita, susamskrit, susanskrit
राम्रो तबरबाट तयार पारिएको; राम्ररी संस्कार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्रो तबरबाट तयार पारिएको; राम्ररी संस्कार गरिएको।
२.
शिक्षादीक्षा, नैतिक मर्यादा, सत्सङ्ग आदि पाएर सुसभ्य भएको।