कथ्य संस्कृत

Romanized: kathya samskrita, kathya sanskrita, kathya samskrit, kathya sanskrit

भाषाशास्त्रीय अनुसन्धाताहरूका मतमा संस्कृत भाषा स्तरीकृत हुनुभन्दा पहिलेको बोलीचालीको संस्कृत भाषा, जसका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भाषाशास्त्रीय अनुसन्धाताहरूका मतमा संस्कृत भाषा स्तरीकृत हुनुभन्दा पहिलेको बोलीचालीको संस्कृत भाषा, जसका विशेष सङ्केतहरू वैदिक वा पश्चवैदिक वाङ्मयमा अवशेषका रूपमा देखा पर्छन्।

सम्बन्धित शब्दहरू