लोकसंस्कृति
Romanized: lokasamskriti, lokasanskriti, lokasangskriti, lokasamshkriti
लोकमा चलिआएका परम्परा, रीति, कला, गीत, सङ्गीत आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लोकमा चलिआएका परम्परा, रीति, कला, गीत, सङ्गीत आदि।