लोकसत्ता
Romanized: lokasattaa, lokasatt, lokashattaa, lokashatta
लोकतान्त्रिक प्रणालीअनुसार कुनै देशको सत्ता जनताकै हात वा अधिकारमा हुने शासनपद्धति; लोकतन्त्र; प्रजातन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लोकतान्त्रिक प्रणालीअनुसार कुनै देशको सत्ता जनताकै हात वा अधिकारमा हुने शासनपद्धति; लोकतन्त्र; प्रजातन्त्र।