लोकसम्मति

Romanized: lokashammati, lokasammati

मुलुकको शासनप्रणालीमा भाग लिने तथा प्रजातान्त्रिक पद्धतिको आधारस्तम्भ मानिने जनताको सामूहिक मत वा विचार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मुलुकको शासनप्रणालीमा भाग लिने तथा प्रजातान्त्रिक पद्धतिको आधारस्तम्भ मानिने जनताको सामूहिक मत वा विचार; लोकमत।

सम्बन्धित शब्दहरू