लोकसभा
Romanized: lokasabhaa, lokasabh, lokashabhaa, lokashabha
जनता वा जनप्रतिनिधिहरूको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनता वा जनप्रतिनिधिहरूको सभा।
२.
भारतीय संसद्को तल्लो सदन।