धारासभा

Romanized: dhaaraasabhaa, dhaaraasabha, dhaarasabhaa, dharaasabhaa

जनतन्त्र वा लोकतन्त्र व्यवस्था भएको सरकार वा शासनमा जनप्रतिनिधिहरूको विधानसम्बन्धी निर्माण र संशोधन गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जनतन्त्र वा लोकतन्त्र व्यवस्था भएको सरकार वा शासनमा जनप्रतिनिधिहरूको विधानसम्बन्धी निर्माण र संशोधन गर्ने सभा; संसद्; विधानसभा; विधायिका।

सम्बन्धित शब्दहरू