धारासम्पात
Romanized: dhaaraasampaata, dhaaraasampaat, dhaaraasampata, dhaarasampaata
अखण्ड रूपमा भएको वर्षा; अतिवृष्टि; मुसलधारे पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अखण्ड रूपमा भएको वर्षा; अतिवृष्टि; मुसलधारे पानी।