अनुकम्पा
Romanized: anukampaa, anukamp, anukampa
कसैको आपत्ति, दुःख, कष्ट आदि देखी वा अनुभव गरी त्यस्ता व्यक्तिउपर सहानुभूतिपूर्वक गरिने सहयोग, कृपा वा दया;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको आपत्ति, दुःख, कष्ट आदि देखी वा अनुभव गरी त्यस्ता व्यक्तिउपर सहानुभूतिपूर्वक गरिने सहयोग, कृपा वा दया; निगाहा; अनुग्रह।