अनुकूल
Romanized: anukul, anukoola, anukool, anukuul
आफ्नो इच्छा, रुचि, चाहना वा आवश्यकतानुरूपको; आफूले चिता वा भनेजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो इच्छा, रुचि, चाहना वा आवश्यकतानुरूपको; आफूले चिता वा भनेजस्तो।
२.
समय तथा वातावरणका दृष्टिले उपयुक्त
३.
कुनै उद्देश्य वा प्रयोजनका निम्ति उपयोगी।
४.
कुनै परिस्थितिमा जेजस्तो चाहिने हो सोमाफिक सब्ल्याँटो पर्ने।
५.
आफ्नो हुँदो; आफ्नो पक्षको; आफूसँग सहमत; आफ्नो विरुद्ध नभएको।
६.
फाइदा हुने; हितकारी।
७.
सुविधाजनक।
८.
मिल्दो; हुँदो; सर्दो।
९.
(नाम)
एउटै मात्र नायिका राख्ने नायक।