अननुकूल
Romanized: ananukul, ananukoola, ananukool, ananukuul
अनुकूल नपरेको; अनुकूल विपरीत; नमिल्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनुकूल नपरेको; अनुकूल विपरीत; नमिल्दो।