वातानुकूल

Romanized: vaataanukula, vaataanukul, vaatanukula, vataanukula

वायुको अनुकूल; वातावरणअनुकूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वात+अनुकूल]

१.
वायुको अनुकूल; वातावरणअनुकूल।
२.
शीतोष्ण प्रतिरोधक; वातानुकूलित।

सम्बन्धित शब्दहरू