गतानुगत

Romanized: gataanugata, gataanugat, gatanugat, gatanugata

परम्परागत प्रथाको जस्ताको तस्तै पालन वा अनुसरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परम्परागत प्रथाको जस्ताको तस्तै पालन वा अनुसरण।

सम्बन्धित शब्दहरू