गतानुगतिक
Romanized: gataanugatika, gataanugatik, gatanugatik, gatanugatika
परम्परागत कुराका हित र अहितको छानबिन, तर्क, विश्लेषण र विचारका आधारमा नगरी अन्धानुसरण गर्ने; पुराना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
परम्परागत कुराका हित र अहितको छानबिन, तर्क, विश्लेषण र विचारका आधारमा नगरी अन्धानुसरण गर्ने; पुराना रीतिथितिको अन्धानुयायी; सोच-विचारविना अरूको पछि लाग्ने।