गतिरोधक
Romanized: gatirodhak, gatirodhaka
गतिलाई रोक्ने; गत्यवरोधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत गति+रोधक]
1
गतिलाई रोक्ने; गत्यवरोधक।