प्रगतिरोधक
Romanized: pragatirodhak, pragatirodhaka
कुनै कामकुरामा भइरहेको प्रगतिमा बाधा वा अवरोध पैदा गर्ने; प्रतिक्रियावादी; प्रगतिविरोधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै कामकुरामा भइरहेको प्रगतिमा बाधा वा अवरोध पैदा गर्ने; प्रतिक्रियावादी; प्रगतिविरोधी।