प्रगतिमूलक
Romanized: pragatimulak, pragatimoolaka, pragatimoolak, pragatimuulak
प्रगतिलाई देखाउने (विवरण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रगतिलाई देखाउने (विवरण आदि)।
२.
प्रगतिका उद्देश्यले गरिने।