प्रगतिशील
Romanized: pragatishila, pragatishil, pragatisil, pragatisheela
समाजको उत्तरोत्तर विकासमा विश्वास गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
समाजको उत्तरोत्तर विकासमा विश्वास गर्ने।
२.
मार्क्सवादी सिद्धान्तअनुसार सामाजिक प्रगतिमा विश्वास गर्ने।