गतिशील
Romanized: gatishila, gatishil, gatisil, gatisheela
एकै ठाउँमा वा एउटै स्थितिमा सीमित नभई निरन्तर अगाडि लम्कने; हिँडडुल गर्ने; चल्ने; चलायमान । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकै ठाउँमा वा एउटै स्थितिमा सीमित नभई निरन्तर अगाडि लम्कने; हिँडडुल गर्ने; चल्ने; चलायमान ।
२.
आफ्नो साथसाथै अरूलाई पनि सक्रिय बनाउन चेष्टा गर्ने; लक्ष्यमा अग्रसर हुने।
३.
उन्नतिशील।