कार्यशील

Romanized: kaaryashila, kaaryashil, karyashila, kaaryasila

कार्यमा रहेको; कार्य गर्ने; क्रियारत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कार्य+शील]

१.
कार्यमा रहेको; कार्य गर्ने; क्रियारत।
२.
क्रियाशील; कार्यरत।

सम्बन्धित शब्दहरू