कार्यशैली
Romanized: kaaryashaili, karyashaili, kaaryasaili, kaaryashailee
काम गर्ने ढङ्ग; तौरतरिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काम गर्ने ढङ्ग; तौरतरिका।