कार्यशक्ति
Romanized: kaaryashakti, karyashakti, kaaryasakti, karyasakti
कुनै भौतिक वा मानसिक काम गर्नका निम्ति चाहिने बल वा योग्यता; काम गर्ने सामर्थ्य वा दक्षता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै भौतिक वा मानसिक काम गर्नका निम्ति चाहिने बल वा योग्यता; काम गर्ने सामर्थ्य वा दक्षता।