क्रियाशक्ति

Romanized: kriyaashakti, kriyashakti, kriyaasakti, kriyasakti

काममा लगातार संलग्न रहन सक्ने जाँगर; कार्यशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काममा लगातार संलग्न रहन सक्ने जाँगर; कार्यशक्ति।

सम्बन्धित शब्दहरू