क्रियाशील

Romanized: kriyaashila, kriyaashil, kriyashila, kriyaasila

चालु अवस्थामा रहेको; सक्रिय; गतिशील; हिँडडुल गर्ने; चल्ने; चलायमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चालु अवस्थामा रहेको; सक्रिय; गतिशील; हिँडडुल गर्ने; चल्ने; चलायमान।

सम्बन्धित शब्दहरू