क्रियाफल
Romanized: kriyaaphala, kriyaaphal, kriyaafala, kriyaphal
क्रियाको परिणाम; कार्यको फल; कर्मफल; काम अनुसारको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
क्रियाको परिणाम; कार्यको फल; कर्मफल; काम अनुसारको फल।