क्रियाबिदा

Romanized: kriyaabidaa, kriyaabida, kriyabidaa, kriyaabid

मृतकको काजकिरिया आफैं गर्नुपर्ने कर्मचारीले सम्बन्धित संस्था वा कार्यालयबाट पन्ध्र दिनसम्म पाउने बिदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [क्रिया+बिदा]

1
मृतकको काजकिरिया आफैं गर्नुपर्ने कर्मचारीले सम्बन्धित संस्था वा कार्यालयबाट पन्ध्र दिनसम्म पाउने बिदा।

सम्बन्धित शब्दहरू