क्रियापुत्री

Romanized: kriyaaputri, kriyaaputree, kriyaputree, kriyaputrii

मृतकका नाउँमा तेह्रौं दिनसम्म गर्नुपर्ने पिण्डपानी आदि औध्वदेहिक कार्य गर्ने व्यक्ति; किरिया बस्ने छोरो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मृतकका नाउँमा तेह्रौं दिनसम्म गर्नुपर्ने पिण्डपानी आदि औध्वदेहिक कार्य गर्ने व्यक्ति; किरिया बस्ने छोरो, छोरोसरह मानिएको वंशज वा अन्य कुनै व्यक्ति।

सम्बन्धित शब्दहरू