क्रियापद

Romanized: kriyaapada, kriyaapad, kriyapad, kriyapada

क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय बिन्दुका रूपमा रहने क्रियारूपायित पद… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय बिन्दुका रूपमा रहने क्रियारूपायित पद वा शब्द; खास गरी वाक्य पूरा गर्ने समापिका क्रिया (जान्छु, जान्छौँ, बस्छ, बस्छन्, हेर्यो, हेरे, लेख्ला, लेखेछ इ.)।

सम्बन्धित शब्दहरू