क्रियान्वित
Romanized: kriyaanvita, kriyaanvit, kriyaanwita, kriyanvit
कार्यमा अन्वित भएको; लागु गरिएको; कार्यान्वित सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्रिया+अन्वित]
१.
कार्यमा अन्वित भएको; लागु गरिएको; कार्यान्वित
२.
सत्कर्मी।