अन्वित

Romanized: anvit, anwita, anwit, anbita

अन्वय मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्वय मिलेको।
२.
क्रमबद्ध रूपमा मिलेको; सङ्गत।

सम्बन्धित शब्दहरू