अन्वितार्थ

Romanized: anvitaartha, anvitaarth, anwitaartha, anvitarth

अन्वय गरेर निकालेको अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अन्वय गरेर निकालेको अर्थ।
२.
लुकेको अर्थ।
३.
गूढार्थ वा गूढाशय।

सम्बन्धित शब्दहरू